नेपाली सेनाका मेजर धिरेन्द्रजंग शाही लागूऔषध ब्राउन सुगरसहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपाली सेनाका मेजर धिरेन्द्रजंग शाही लागूऔषध ब्राउन सुगरसहित पक्राउ

pakrau

काठमाडौं, १० असार । नेपाली सेनाका मेजर धिरेन्द्रजंग शाही लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । श्रीमेयर गण शम्सेरगञ्जमा कार्यरत मेजर शाहीलाई प्रहरीको विशेष टोलीले बाँकेको ढकेरीबाट पक्राउ गरेको हो ।

मेजर शाहीसँगै ब्राउन सुगर कारोबारी रिम पौडेल पनि पक्राउ परेका छन् । शाही र पौडेलको साथबाट ५४ ग्राम ब्राउन सुगर बरामद् गरेको प्रहरीले जनाएको छ । शाहीलाई आफ्नो हिरासतमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);