महाकालीमा भारतीय हस्तक्षेपको विरोध दूतावास अगाडि प्रदर्शन (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८३, सोमबार

महाकालीमा भारतीय हस्तक्षेपको विरोध दूतावास अगाडि प्रदर्शन (फोटो फिचर)

काठमाडौं। भारतले गरेको महाकाली नदीमा हस्तक्षेपको विरोधमा काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन भएको छ।

अखिल क्रान्तिकारीले बुधबार भारतीय दूतावासअगाडि विरोध प्रदर्शन गरेको हो । साथै माइतीघरमा अखिल क्रान्तिकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिरसमेत जलाएका छन् ।

Leave a Reply