एमसीसी र भारतीय हस्तक्षेपविरूद्ध अखिल क्रान्तिकारीकाे विरोध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

एमसीसी र भारतीय हस्तक्षेपविरूद्ध अखिल क्रान्तिकारीकाे विरोध प्रदर्शन

काठमाडौं, १३ फागुन । अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेज गर्नुपर्ने र नेपाली भूमिमाथिको भारतीय हस्तक्षेपविरूद्ध अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनमा सहभागिहरुले एमसीसी सम्झौता खारेज गर्नुपर्ने र नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामाथि भारतले गरेको हस्तक्षेप बन्दगर्नुपर्ने माग गरेका थिए ।

उनीहरुले ‘भारतीय सेना कालापानी छोड, कालापानी छोड, अमेरिकी साम्राज्यवाद मुर्दावाद, एमसीसी खारेज गर, भारतीय विस्तावाद मुर्दावाद, कालापानी हाम्रै हो’ लगायतका नारा लगाएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);