एमालेको विरासत तोडियो : श्याम घिमिरे (भिडियो अन्तवार्ता) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

एमालेको विरासत तोडियो : श्याम घिमिरे (भिडियो अन्तवार्ता)

माउटेण्ट टेलिभिजन। सिन्धुली १ मा एमालेको २८ वर्षे विरासत तोड्न गठबन्धन सफल भएको छ। विगतका निर्वाचनमा एमालेले जित्दै आएको सिन्धुली क्षेत्र १ मा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन। विरासत भत्काउने र जोगाउनेबीच भएको चुनावमा गठबन्धन विरासत भत्काउन सफल भएको छ।

२०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सोही प्रदेशको ख मा प्रतिस्पर्धा गरेको नेपाली काँग्रेसका श्यामकुमार घिमिरे र नेकपा एमालेबाट प्रतिस्पर्धा गरेका प्रदिप कटुवालबीच प्रतिनिधिसभामा प्रतिस्पर्धामा श्याम घिमिरे निर्वाचित हुनुभएको छ।

गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका केन्द्रिय सदस्य श्यामकुमार घिमिरे नेकपा एमालेको २८ वर्षे विरासतलाई यसपटक तोडेर सांसद बन्नु भएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);