राजकुमार ह्यारी र मेगन सन् २०१८मा बन्धनमा बाँधिने | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८२, मंगलबार

एजेन्सी, १ पौष। बेलायतका राजकुमार ह्यारी र हलिउड नायिका मेगन मर्केलको बिहेको मिति तय भएको छ। बेलायतका समाचार एजन्सीका अनुसार उनीहरुको विवाह सन् २०१८ मे महिनाको १९ तारिखमा उनीहरुको औपचारिक विवाह हुने पक्का भएको हो।

उनीहरूको विवाह सेन्ट जर्ज चापेल विन्डसर कास्टलमा हुनेछ।

ह्यारी र मेघागनकाबीच गत नोभेम्बरमा ‘इन्गेजमेन्ट’ गर्ने निधो भएको थियो भने डिसेम्बर १ मा उनीहरुको संयुक्त तस्वीर पहिलो पटक सार्वजनिक भएको थियो।