आज बिहानदेखि रोकिएको बाजुराको मतगणना पुनः सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आज बिहानदेखि रोकिएको बाजुराको मतगणना पुनः सुरु

बाजुरा। आज बिहानदेखि रोकिएको बाजुराको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको मतगणना पुनः सुरु भएको छ।

राजनीतिक दलसँगको सहकार्यमा रोकिएको मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हिमाली गाउँपालिका ६ धिममा मुचुल्काभन्दा ३० मत बढी आएपछि विवाद भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);