सप्तरीमा एक पुरुषको घाँटी रेटेर हत्या | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

सप्तरीमा एक पुरुषको घाँटी रेटेर हत्या

सप्तरी। सप्तरीमा घाँटी रेटेर एक जना पुरुषको हत्या भएको छ। सोमबार राति कञ्चनरूप नगरपालिका–१ बैरबामा स्थानीय ५० वर्षीय पप्पु राउतको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ।

राउतको घाँटी रेटी हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घटनाबारे सूक्ष्म अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

Leave a Reply