हनुमानढोकामा एक जना मृत फेला | ईमाउण्टेन समाचार

Our Network

माघ २२ २०७९, आइतबार

काठमाडौं। काठमाडौंको हनुमानढोकामा एक जना पुरुष मृत फेला परेका छन् ।

काठमाडौं महानगरपालिका २४ हनुमानढोका कालभैरव मन्दिर अगाडि पहिचान नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष मंगलबार मृत फेला परेका हुन् ।

Leave a Reply