धनकुटामा बच्चासहित श्रीमान–श्रीमती मृत अवस्थामा भेटिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

धनकुटामा बच्चासहित श्रीमान–श्रीमती मृत अवस्थामा भेटिए

काठमाडौं, ७ मंसिर । धनकुटामा एकै परिवारका ३ जना मृत अवस्थामा फेला परेका छन् । धनकुटा नगरपालिका–१ निगालेस्थित एक घरमा ३ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

टिकाराम गुरुङ,उनकी श्रीमती भीमा गुरुङ र ११ वर्षीय छोरा आयुष मृत अवस्थामा फेला परेका हुन् ।

भीमा र आयुषको हत्या भएको देखिएको प्रहरीको भनाइ छ । प्रहरीको अनुसार टिकाराम भने झुण्डिएको अवस्थामा फेला परेका हुन् । टिकारामले श्रीमती र छोराको घाँटी थिचेर हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);