सर्प खेलाउँदै हिड्ने पुरुष मृत फेला | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

सर्प खेलाउँदै हिड्ने पुरुष मृत फेला

काठमाडौं, १८ जेठ । महोत्तरीमा एक पुरुष मृत फेला परेका छन् । महोत्तरी गौशाला–१ रामनगरस्थित पूर्वेश्वर महादेव मन्दिरको प्रतिक्षालयमा भारतीय नागरिक जरदान नाथ मृत फेला परेको प्रहरीले जनाएको छ ।

उनी उत्तर प्रदेश कानपुर देहातका हुन् ।  प्रहरीको अनुसार गाउँघरमा सर्प खेलाउँदै हिड्ने जरनाथको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ ।

उनको मृत्युको बारेमा थप अनुसन्धान भइरहेको महोत्तरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);