killed Archives | ईमाउण्टेन समाचार

Our Network

मंसिर २ २०८३, बुधवार
कंगोमा विद्रोहीको हमलामा १३१ सर्वसाधारण मारिएः राष्ट्रसंघ

एजेन्सी।  प्रजातान्त्रिक गणतन्त्र कंगोमा कम्तिमा १३१ नागरिकहरू नोभेम्बरमा एम२३ विद्रोही समूहको आक्रमणमा मारिएका राष्ट्र संघको एक अनुसन्धानले फेला पारेको छ। […]

वेस्ट बैंकमा इजरायली सेनाद्वारा ३ प्यालेस्टिनीकाे हत्या

एजेन्सी। इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंकको जेनिन सहरमा बिहीबार तीन प्यालेस्टाइनीको हत्या गरेको  छ। ‘आज बिहान जेनिनमा भएको आक्रमणको […]

सप्तरीमा एक पुरुषको घाँटी रेटेर हत्या

सप्तरी। सप्तरीमा घाँटी रेटेर एक जना पुरुषको हत्या भएको छ। सोमबार राति कञ्चनरूप नगरपालिका–१ बैरबामा स्थानीय ५० वर्षीय पप्पु राउतको […]

कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं। कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।  मकवानपुरको थाहा नगरपालिका – १२ गैरीगाउँ बस्ने ८९ वर्षीय […]

पानी खाने करुवाले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या

झापा। प्रहरीले हत्याको आरोपमा भारत घर भएका ३२ वर्षीय रघुनाथ मारुती गोरडलाई बिहीबार बिहान पक्राउ गरेको छ । रघुनाथले आफ्नै […]

ओखलढुंगामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

काठमाडौं। ओखलढुंगामा श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सिद्धिचरण नगरपालिका-११ सोब्रु बस्ने कल्पना खड्का राईको हत्या […]

छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ 

बर्दिया। आफ्नै छोरा २० वर्षीय बिबेक चौधरीको हत्या गरेको अभियोगमा बारबर्दिया नगरपालिका–११ बिजयनगर बस्ने ४५ वर्षीय लौरंगलाल थारू पक्राउ परेका छन् […]

मुम्बइ हमलाका मास्टरमाइन्डलाई पाकिस्तानमा १५ वर्ष जेल सजाय

नयाँ दिल्ली। सन् २००८ मा मुम्बईमा भएको आतंककारी हमलाका मुख्य हर्ताकर्ता सजिद मजिद मिरलाई पाकिस्तानको आतंकवाद विरोधी अदालतले आतंकवादलाई वित्तीय […]