वेस्ट बैंकमा इजरायली सेनाद्वारा ३ प्यालेस्टिनीकाे हत्या | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

वेस्ट बैंकमा इजरायली सेनाद्वारा ३ प्यालेस्टिनीकाे हत्या

एजेन्सी। इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंकको जेनिन सहरमा बिहीबार तीन प्यालेस्टाइनीको हत्या गरेको  छ।

‘आज बिहान जेनिनमा भएको आक्रमणको क्रममा इजरायली कब्जाबाट गोली लागेर तीनजनाको मृत्यु भयो’, प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले रिपोर्ट गरेको छ।
इजरायली–प्यालेस्टाइन द्वन्द्वमा हिंसा भड्किएको छ।

Leave a Reply

ताजा समाचार