इजरायली सेनाद्वारा जेनिनमा तीन प्यालेस्टाइनीको हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

इजरायली सेनाद्वारा जेनिनमा तीन प्यालेस्टाइनीको हत्या

एजेन्सी,१७ माघ । इजरायली सेनाले वेस्ट बैंकको जेनिन शहरको एक अस्पतालमा छापा मार्ने क्रममा तीन प्यालेस्टिनी युवाको हत्या गरेको प्यालेस्टिनी र इजरायली स्रोतहरूले बताएका छन् ।

जेनिनका कार्यवाहक गभर्नर कमल अबु अल–रुबले नागरिक पोशाकमा इजरायली विशेष बलहरू शहरको इब्न सिना अस्पतालमा प्रवेश गरी र तीन युवाहरूको हत्या गरेका थिए ।

इजरायली सेनाका प्रवक्ता अविचाई अद्राईले सेनाले इस्लामिक प्रतिरोध आन्दोलन (हमास) को एक सशस्त्र बलहरु लुकेको ठाउँमा अभियान चलाएको बताउनु भयो ।

उनीहरु जेनिन शहरको इब्न सिना अस्पताल भित्र लुकेको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);