इन्डोनेसियाको भूकम्पमा मृत्यु हुने ३१० पुगे | ईमाउण्टेन समाचार

Our Network

माघ २० २०७९, शुक्रबार

इन्डोनेसियाको भूकम्पमा मृत्यु हुने ३१० पुगे

क्वलालम्पुर। यस हप्ता इन्डोनेसियाको मुख्य टापु जाभामा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या ३१० पुगेको छ, देशको राष्ट्रिय प्रकोप न्यूनीकरण एजेन्सीले उक्त जानकारी दिएको हो। एजेन्सीका प्रमुख सुहार्यान्टो भूकम्पका कारण पश्चिमी जाभा सहर सियानजुरमा पहिरो र भवनहरू भत्किएपछि २४ जना बेपत्ता रहेको बताए ।

भूकम्पले ठूलो भोतिक क्षति भएको छ । भूकम्पपछि आवास तथा संरचनामा क्षति भएको छ

Leave a Reply