देशभर करिब ६१ प्रतिशत मत खस्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

देशभर करिब ६१ प्रतिशत मत खस्यो

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा करिब ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । आइतबार सम्पन्न निर्वाचनमा आयोगले अपेक्षा गरेभन्दा केही मत खसेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलयाले पत्रकार सम्मेलन गर्दै भने, यो मत हामीले अपेक्षा गरेभन्दा केही थोरै हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);