खोटाङमा करिब ४८ प्रतिशत मत खस्यो | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८३, शनिबार

खोटाङमा करिब ४८ प्रतिशत मत खस्यो

खोटाङ। खोटाङमा करिब ४८ प्रतिशत मत खसेको छ।

मतदानस्थलमा खटिएका मतदान अधिकृतले फोनमार्फत टिपाएको तथ्यांक अनुसार सो बराबरको मत खसेको जानकारी आएको मुख्या निर्वाचन अधिकृतको कार्यालय खोटाङका मुख्या निर्वाचन अधिकृत सुवाशबाबु गिरीले बताए । यो प्रारम्भिक तथ्यांक हो।

Leave a Reply