संसद् भवन ल्याइयो मतपेटिका | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

संसद् भवन ल्याइयो मतपेटिका

काठमाडौं। आइतबार देशभर भएको निर्वाचन सम्पन्न भएको छ। काठमाडौं-१ को मतपेटिका संसद् भवन नयाँ बानेश्वरमा ल्याइएको छ । सम्भवत: आज नै मतगणना सुरु हुने बताइएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);