उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ स्याङ्जा-२ बाट पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ स्याङ्जा-२ बाट पराजित

काठमाडौं, २७ मंसिर । उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ स्याङ्जा–२ बाट पराजित भएका छन् । कांग्रेसका पूर्व उपसभापतिसमेत रहेका श्रेष्ठ एमालेकी पद्मा अर्यालसँग ३ हजार ७ सय ६ मतान्तरले पराजित भएका हुन् ।

बुधबार बिहान सार्वजनिक अन्तिम परिणामअनुसार अर्यालले ३५ हजार १ सय ४२ मत ल्याए विजयी भइन् । श्रेष्ठ ३१ हजार ४ सय ३६ मत प्राप्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);