मतदानका लागि लाइन बसेका वृद्धको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८३, मंगलबार

मतदानका लागि लाइन बसेका वृद्धको मृत्यु

death body

तेह्रथुम। मतदानका लागि लाइन बसेका एक वृद्धको ज्यान गएको छ। तेह्रथुमको लालीगुराँस नगरपालिका–८ स्थित रत्‍न  मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बुको मृत्यु भएको हो ।

मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलका अनुसार लिम्बुको शव आफन्तलाई बुझाइएको छ।

Leave a Reply

ताजा समाचार