राष्ट्रलाई सम्पन्न बनाउने जिम्मा वाम गठबन्धनकोः सुवास नेवाङ | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८३, सोमबार

इलाम, २७ मंसिर। इलाम क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य एवम् एमालेका वरिष्ठ नेता सुवास नेम्वाङले वाम गठबन्धनले जनतासँग गरिएका वाचा आश्वासन नभई यथार्थ रहेको बताएका छन्।

इलामको फाकफोकथुम गाउँपालिकास्थित कोल्बोटेमा आयोजित कार्यक्रममा मतदातालाई धन्यवाद ज्ञापन गर्दै अब विकास साच्चिँकै हुने विश्वास दिलाएका छन्।

अब इलामलाई विकास गरेर सुन्दर बनाउने जिम्मा आफुले पाएको भन्दै उनले राष्ट्रलाई आर्थिक समृद्धिको दिशातर्फ उन्मुख गराउने प्रतिवद्धता व्यक्त गरे।

 

ताजा समाचार