विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले रामेछापबाट गरे मतदान | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले रामेछापबाट गरे मतदान

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रामेछापबाट मतदान गरेका छन् ।

उनले सुनापति गाउँपालिका वडा नम्बर ४ डहु मतदान केन्द्रबाट मतदान गरेका हुन् । कार्यकारी निर्देशक घिसिङले उक्त मतदान केन्द्रबाट पहिलो मतदान हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);