प्रकाशमान सिंहले गरे मतदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८३, आइतबार

प्रकाशमान सिंहले गरे मतदान

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले मतदान गरेका छन् ।

प्रकाशमानसँगै उनकी श्रीमतीले पनि मतदान गरेकी छन् ।

Leave a Reply