तीन वटा प्रदेशका केही क्षेत्रमा वर्षाको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८३, सोमबार

तीन वटा प्रदेशका केही क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं। आज मुलुकका केही पहाडी भेगमा हल्का वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको सामान्य प्रभाव छ । जसकारण दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ । शुक्रबार पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको हुनसक्ने ठानिएको छ ।

राति पहाडी भूभागमा आंशिक बदली रहने देखिएको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

Leave a Reply