३१३ स्थानको नतिजा सार्वजनिक, कुन दलको कति सिट ? (सूचीसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

३१३ स्थानको नतिजा सार्वजनिक, कुन दलको कति सिट ? (सूचीसहित)

काठमाडाैं, २४  मंसिर । हालसम्म नेकपा एमालेले प्रतिनिधितर्फ ६० स्थान र प्रदेशसभातर्फ १११ स्थानमा विजय हासिल गरेको छ । नेकपा माअोवादी केन्द्रले प्रदेशसभातर्फ २४ र प्रदेशसभातर्फ ५१ स्थानमा जित हासिल गरेको छ भने नेपाली कांग्रेसले २४ प्रतिनिधि र ५६ प्रदेशसभातर्फ जितेको छ।

संघीय समाजवादी फोरम प्रतिनिधितर्फ ४ र प्रदेश सभातर्फ १० स्थानमा विजयी भएको छ । राजपाले ३ प्रतिनिधि र २ प्रदेशसभातर्फ जित हासिल गरेको छ । नयाँ शक्तिले प्रतिनिधिमा १ र प्रदेश सभामा २ स्थानमा जितेको छ।

प्रत्यक्षमा एमालेका विजयी हुने उम्मेदवारहरू

नवलपरासी १:हृदयेश त्रिपाठी – ३८५९२
झापा, क्षेत्र नम्बर ५- केपी ओली- ५७१३९
काठमाडौं , क्षेत्र नं. ७- रामबीर मानन्धर- १८१०२ मत
काठमाडौं , क्षेत्र नं. ८ – जीवनराम श्रेष्‍ठ १३३९७ मत
काठमाडौं , कृष्णगोपाल श्रेष्ठ- क्षेत्र नं. ९ २२८५२ मत
काठमाडौं , क्षेत्र नं. २ माधवकुमार नेपाल- २७३६६ मत
काठमाडौं , क्षेत्र नं. ३ कृष्‍णबहादुर राई- १९१६९ मत
काठमाडौं , क्षेत्र नं. ५ ईश्वर पोखरेल -२३०२९ मत
भक्तपुर , क्षेत्र नं. २ महेश बस्नेत- ३६४१२ मत
ललितपुर , क्षेत्र नं. २ कृष्णलाल महर्जन-२७७१३ मत
ललितपुर , क्षेत्र नं. १ नवराज सिलवाल- २६९५१ मत
दोलखा , क्षेत्र नं. १ पार्वत गुरुङ-५५९५४ मत
सिन्धुली , क्षेत्र नं. १ गणेशकुमार पहाडी- ३२५२९ मत
सिन्धुपाल्चोक , क्षेत्र नं. २ शेरबहादुर तामाङ- ३८४०१ मत
नुवाकोट , क्षेत्र नं. २ नारायणप्रसाद खतिवडा- ३६८९२ मत
धादिङ , क्षेत्र नं. १ – भुमिप्रसाद त्रिपाठी- ४९१२१ मत
धादिङ , क्षेत्र नं. २ खेमप्रसाद लोहनी- ३६२५३ मत
मकवानपुर , क्षेत्र नं. १ कृष्‍णप्रसाद दहाल- ४०६३१ मत
मकवानपुर , क्षेत्र नं. २ विरोध खतिवडा- ४६४८१ मत
तनहुँ , क्षेत्र नं. २ केदार सिग्देल- ३२९२४ मत
कास्की , क्षेत्र नं. ३- जगतबहादुर सुनार (विश्वकर्मा) – ३२६९० मत
कास्की , क्षेत्र नं. १ खगराज अधिकारी – ३९२४२ मत
कास्की , क्षेत्र नं. २ रविन्द्रप्रसाद अधिकारी – २७२०७ मत
मनाङ , क्षेत्र नं. १ पोल्देन छोपाङ गुरुङ्ग- २३०० मत
मुस्ताङ , क्षेत्र नं. १ प्रेमप्रसाद तुलाचन- ३५४४ मत
पर्वत , क्षेत्र नं. १ पदम गिरी- ३९२७५ मत
म्याग्दी , क्षेत्र नं. १ भुपेन्द्रबहादुर थापा- २३३०८ मत
वाग्लुङ , क्षेत्र नं. १- सुर्यप्रसाद पाठक- ३३६५७ मत
डोल्पा , क्षेत्र नं. १ धनबहादुर बुढा-११७६१ मत
मुगु , क्षेत्र नं. १ गोपालबहादुर बम – १३०३४ मत
दैलेख , क्षेत्र नं. २ राजबहादुर बुढाक्षेत्री – २३३२३ मत
दैलेख , क्षेत्र नं. १ रविन्द्र राज शर्मा- २३७७३ मत
सुर्खेत , क्षेत्र नं. १ ध्रुवकुमार शाही- ३६७५९ मत
इलाम , क्षेत्र नं. २ सुवासचन्द्र नेम्वाङ्ग – ३६५१४ मत
इलाम , क्षेत्र नं. १ झलनाथ खनाल- ३६८०७ मत
ओखलढुङ्गा , क्षेत्र नं. १ यज्ञराज सुनुवार- ३२५८० मत
खोटाङ , क्षेत्र नं. १ विशाल भट्टराई- ३५३७७ मत
झापा , क्षेत्र नं. ४ लालप्रसाद साँवा लिम्बू- ४३५१५ मत
ताप्लेजुङ , क्षेत्र नं. १ योगेशकुमार भट्टराई- २९४७९ मत
धनकुटा , क्षेत्र नं. १ राजेन्द्रकुमार राई- ३७३३३ मत
पाँचथर , क्षेत्र नं. १ वसन्तकुमार नेम्वाङ्ग- ३८६४१ मत
मोरङ , क्षेत्र नं. ६ लालबाबु पंण्डित- ३३९४१ मत
मोरङ , क्षेत्र नं. १ घनश्याम खतीवडा- ३७५२४ मत
मोरङ , क्षेत्र नं. ३ भानुभक्त ढकाल- ४२४१३ मत
कपिलवस्तु , क्षेत्र नं. २- बृजेशकुमार गुप्‍ता- ३५१४७ मत
गुल्मी , क्षेत्र नं. २- गोकर्णराज विष्‍ट- ३४६१८ मत
गुल्मी , क्षेत्र नं. १- प्रदिपकुमार ज्ञवाली- ३७५५५ मत
दाङ , क्षेत्र नं. १ मेटमणि चौधरी- ३७९०८ मत
दाङ , क्षेत्र नं. ३ हिराचन्द्र के.सी.- ४०२८७ मत
पाल्पा , क्षेत्र नं. २- सोमप्रसाद पाण्डेय- ३४८९९ मत
पाल्पा , क्षेत्र नं. १ दलबहादुर राना- ३२५४९ मत
बाँके , क्षेत्र नं. ३- ३१५१७ मत
रुपन्देही , क्षेत्र नं. २- विष्‍णुप्रसाद पौडेल- ४४००३ मत
रुपन्देही , क्षेत्र नं. ३- घनश्याम भुसाल- ३२८६६ मत
कैलाली , क्षेत्र नं. ५- नारदमुनि राना- २७२०२ मत
दार्चुला , क्षेत्र नं. १ गणेशसिंह ठगुन्ना- २८९९८ मत
भैरवबहादुर सिंह-बझाङ , क्षेत्र नं. १- ३४६१२ मत
बाजुरा , क्षेत्र नं. १- लालबहादुर थापा- २८०६५ मत
बैतडी , क्षेत्र नं. १ दामोदर भण्डारी- ३९५२४ मत
सिरहा ३:लिलानाथ श्रेष्ठ(२३३७२)

यी हुन् प्रदेश सभामा निर्वाचित हुनेहरू

चितवन १‘क’:दावा दोर्जे लामा(२३०२३)
चितवन २ ‘ख’: विजय सुवेदी (२१५७२)
चितवन १‘ख’:कृष्ण प्रसाद शर्मा(२७२३२)
तनहुँ १ ‘क’:रामबहादुर गुरुङ(१८२६५)
झापा ३क:बसन्तकुमार बानियाँ(२२५५३)
झापा २ ‘ख’:बृखहादुर प्रधान(२५४२१)
झापा ५‘ख’:अर्जुन राई(३०९७३)
तेह्रथुम १ ‘ख’: तेजमान कन्दङवा (१०३०२)
तेह्रथुम १‘क’:लछुमन तिवारी (११६२६)
मोरङ २‘ख’:लिला बल्लभ अधिकारी(१८३८६)
पाल्पा १ ‘ख’: नारायण प्रसाद अाचार्य(१४७६५)
अछाम २‘ख’: बलबहादुर सोडारी(१०८१६)
कञ्चनपुर १‘क’:तारा लामा तामाङ(२००१५)
कैलाली ५‘क’:नेपालु चौधरी (१७३६७)
बारा १‘क’: त्रिलोकी प्रसाद(१८४४५)
काठमाडौं , क्षेत्र नं. १ (ख) गणेश प्रसाद दुलाल- ४२४२ मत
काठमाडौं , क्षेत्र नं. २ (क)- सानु कुमार श्रेष्‍ठ- ८९३६ मत
काठमाडौं , क्षेत्र नं. ३ (ख) रामेश्‍वर फुयाँल-१०८८६ मत
काठमाडौं , क्षेत्र नं. ४ (ख) कुसुम कुमार कार्की- १२३४७ मत
काठमाडौं , क्षेत्र नं. ६ (क) केशव स्थापीत – ८०२२ मत
काठमाडौं , क्षेत्र नं. ८ (क) राजेश शाक्य- ७७८० मत
काठमाडौं , क्षेत्र नं. ७ (क) वसन्त प्रसाद मानन्धर- ८८०० मत
काठमाडौं , क्षेत्र नं. ८ (ख) अष्‍ट लक्ष्‍मी शाक्‍य (वोहरा)- ५१६९ मत
काठमाडौं , क्षेत्र नं. ९ (ख) केशव प्रसाद पोखरेल- १२१५६ मत
काठमाडौं , क्षेत्र नं. ९ (क) अजय क्रान्‍ती शाक्‍य- ९५३१ मत
काठमाडौं , क्षेत्र नं. १० (ख) रमा आले मगर- ९९०३ मत
भक्तपुर , क्षेत्र नं. २ (ख) राजेन्द्र मान श्रेष्‍ठ- १४२८८ मत
भक्तपुर , क्षेत्र नं. २ (क) शसि जङ्ग थापा- १९५१५ मत
ललितपुर , क्षेत्र नं. २ (क) माधव प्रसाद पौडेल- १४५३४ मत
ललितपुर , क्षेत्र नं. २ (ख) ज्ञानेन्द्र शाक्य- १२०६३ मत
ललितपुर , क्षेत्र नं. १ (ख) चेत नाथ संजेल- १२८६६ मत
ललितपुर , क्षेत्र नं. ३ (ख) जीवन खड्का- ११७०१ मत
दोलखा , क्षेत्र नं. १ (ख) पशुपति चौलागाई- २३०५८ मत
सिन्धुपाल्चोक , क्षेत्र नं. १ (क) अरुण प्रसाद नेपाल- २१७१२ मत
सिन्धुपाल्चोक , क्षेत्र नं. १ (ख) सरेश नेपाल- २१८५९ मत
नुवाकोट , क्षेत्र नं. २ (क) केशव राज पाण्डे- २०००९ मत
नुवाकोट , क्षेत्र नं. १ (ख) बद्री मैनाली – २०५०९ मत
धादिङ , क्षेत्र नं. १ (क) राजेन्द्रप्रसाद पाण्डे- २७३३२ मत
धादिङ , क्षेत्र नं. २ (क) राम कुमार अधिकारी – २०३६३ मत
मकवानपुर , क्षेत्र नं. १ (ख) डोरमणी पौडेल- २०७०३ मत
गोरखा , क्षेत्र नं. १ (ख) राम शरण वस्नेत- १६६५६ मत
लमजुङ , क्षेत्र नं. १ (क) धनञ्जय दवाडी- २०२६५ मत
लमजुङ , क्षेत्र नं. १ (ख) पृथ्‍वी सुव्वा गुरुङ- २३०८८ मत
तनहुँ , क्षेत्र नं. २ (ख) किरण गुरुङ – १५६३० मत
कास्की , क्षेत्र नं. १ (ख) मनबहादुर गुरुङ्ग- १७२४९ मत
कास्की , क्षेत्र नं. २ (क) कृष्णबहादुर थापा- १५३२९ मत
कास्की , क्षेत्र नं. ३ (ख) राजिव पहारी- १६१६७ मत
मुस्ताङ , क्षेत्र नं. १ (ख) महेन्द्रबहादुर थकाली- २५८४ मत
मुस्ताङ , क्षेत्र नं. १ (क) इन्द्र धारा डादु विष्ट- ११६७ मत
पर्वत , क्षेत्र नं. १ (ख) विकास लंसाल- १५४३४ मत
म्याग्दी , क्षेत्र नं. १ (ख) नरदेवी पुन मगर- ८३५० मत
वाग्लुङ , क्षेत्र नं. १ (क) इन्द्र लाल सापकोटा- १७९१५ मत
डोल्पा , क्षेत्र नं. १ (क) नन्द सिंह बुढा- ५४९० मत
जुम्ला , क्षेत्र नं. १ (ख) पदमबहादुर रोकाया- १०४५८ मत
मुगु , क्षेत्र नं. १ (क) दान सिंह परियार- ५६५३ मत
मुगु , क्षेत्र नं. १ (ख) चन्द्रबहादुर शाही- ६८४५ मत
हुम्ला , क्षेत्र नं. १ (क) दल रावल- ७१५८ मत
कालिकोट , क्षेत्र नं. १ (क) कुर्मराज शाही- ११९३५ मत
जाजरकोट , क्षेत्र नं. १ (ख) करविर शाही- १५१८५ मत
दैलेख , क्षेत्र नं. २ (क)- सुशील कुमार थापा- ११८१९ मत
दैलेख , क्षेत्र नं. १ (ख) अम्मरबहादुर थापा – १२५६७ मत
दैलेख , क्षेत्र नं. २ (ख) राजबहादुर शाही- ११४४५ मत
इलाम , क्षेत्र नं. १ (ख) काजी मान कागते- १७८९६ मत
इलाम , क्षेत्र नं. २ (क) रामबहादुर मगर- १९८३८ मत
इलाम , क्षेत्र नं. १ (क) खिनु लङवा [लिम्बू]- १८६८६ मत
उदयपुर , क्षेत्र नं. २ (ख) कला घले- १३४५९ मत
ओखलढुङ्गा , क्षेत्र नं. १ (क) अम्विर बाबु गुरुङ्ग- १८९०८ मत
खोटाङ , क्षेत्र नं. १ (क) राजन राई- १८९३३ मत
झापा , क्षेत्र नं. १ (ख) गोपालचन्द्र बुढाथोकी- १७८३९ मत
झापा , क्षेत्र नं. १ (क) श्रीप्रसाद मैनाली- २२९७२ मत
झापा , क्षेत्र नं. ५ (क) हिक्मत कुमार कार्की- २४०९८ मत
ताप्लेजुङ , क्षेत्र नं. १ (क) बलबहादुर साम्सोहाङ- १५४१७ मत
धनकुटा , क्षेत्र नं. १ (ख) इन्द्र मणी पराजुली- २०६५१ मत
धनकुटा , क्षेत्र नं. १ (क) निरन राई- २००८८ मत
पाँचथर , क्षेत्र नं. १ (क) गणेश कुमार काम्बाङ्ग- २१०१० मत
भोजपुर , क्षेत्र नं. १ (क) राजेन्द्र कुमार राई-१९२९७ मत
भोजपुर , क्षेत्र नं. १ (ख) शेरधन राई- २०३३४ मत
मोरङ , क्षेत्र नं. ४ (ख)- जिवन घिमीरे- १३८०५ मत
मोरङ , क्षेत्र नं. ५ (क) ज्ञानेश्‍वर राजबंशी- १२८६१ मत
मोरङ , क्षेत्र नं. १ (ख) उपेन्द्र प्रसाद धिमिरे- १७११७ मत
मोरङ , क्षेत्र नं. ३ (ख)- राज कुमार ओझा- २२८२० मत
सुनसरी , क्षेत्र नं. १ (क) प्रदीप कुमार भण्डारी- १९२४३ मत
सुनसरी , क्षेत्र नं. ४ (क) जगदिश प्रसाद कुसियैत- १६६९० मत
सोलुखुम्बु , क्षेत्र नं. १ (ख) बुद्धि कुमार राजभण्डारी-१०३८७ मत
सोलुखुम्बु , क्षेत्र नं. १ (क) उत्तम कुमार बस्नेत- १०६६७ मत
कपिलवस्तु , क्षेत्र नं. २ (क) द‍ृग नरायण पाण्‍डेय- १९२३४ मत
गुल्मी , क्षेत्र नं. २ (क) खडगबहादुर खत्री- १६१६५ मत
गुल्मी , क्षेत्र नं. १ (ख) कमलराज श्रेष्‍ठ- १९५९१ मत
दाङ , क्षेत्र नं. २ (क)- शंकर पोख्रेल- २०७२३ मत
दाङ , क्षेत्र नं. १ (ख)- रेवतीरमण शर्मा- १९३५४ मत
दाङ , क्षेत्र नं. ३ (ख) उत्तर कुमार वली- २३९७० मत
दाङ , क्षेत्र नं. २ (ख) अमरबहादुर डांगी क्षेत्री- २१४५० मत
पाल्पा , क्षेत्र नं. १ (क) युवराज खनाल- १७८५१ मत
पाल्पा , क्षेत्र नं. २ (क) पुरन मान बज्राचार्य- १८०४२ मत
प्यूठान , क्षेत्र नं. १ (क) हरि प्रसाद रिजाल- २४७३४ मत
बर्दिया , क्षेत्र नं. १ (क) कविराम थारु- २३५६० मत
बाँके , क्षेत्र नं. ३ (ख) वावु राम गौतम- ११८७७ मत
रुपन्देही , क्षेत्र नं. ५ (क) भूमिश्‍वर ढकाल- २२०२५ मत
रुपन्देही , क्षेत्र नं. २ (क) लिला गिरी- २१७३४ मत
अछाम , क्षेत्र नं. १ (क) हर्कबहादुर कुवँर- १०७१० मत
डडेल्धुरा , क्षेत्र नं. १ (क) पठान सिंह बोहरा- १३५६३ मत
दार्चुला , क्षेत्र नं. १ (क) गेल्बु सिंह बोहरा-१६०५३ मत
बझाङ , क्षेत्र नं. १ (क) अर्जुनबहादुर थापा- १३५११ मत
बाजुरा , क्षेत्र नं. १ (ख) प्रकाशबहादुर शाह- १८१८६ मत
बाजुरा , क्षेत्र नं. १ (क) बल देव रेग्‍मी- ९८४० मत
बैतडी , क्षेत्र नं. १ (ख) लिलाधर भट्ट- २०३१८ मत
सप्तरी , क्षेत्र नं. ४ (क) गोविन्द बहादुर न्यौपाने- १५११३ मत
सिरहा , क्षेत्र नं. १ (क) लगन लाल चौधरी- ११५४२ मत
बारा , क्षेत्र नं. ४ (क) सुन्दरबहादुर विवश्कर्मा- १११९४ मत
रौतहट , क्षेत्र नं. ३ (क)- नागेन्द्र राय यादव- १११८२ मत
नवलपरासी(पश्चिम ) , क्षेत्र नं. १ (ख) अजय शाही- १९३३३ मत

माओवादीले जितेका क्षेत्र

ललितपुर , क्षेत्र नं. ३- पम्फा भुसाल- २४०३६ मत
रामेछाप , क्षेत्र नं. १- श्यामकुमार श्रेष्‍ठ-४२११७ मत
सिन्धुली , क्षेत्र नं. २- हरिवोलप्रसाद गजुरेल-३०१७९ मत
सिन्धुपाल्चोक , क्षेत्र नं. १- अग्निप्रसाद सापकोटा-४०५०४ मत
नुवाकोट , क्षेत्र नं. १- हितबहादुर तामाङ- ३६४७३ मत
गोरखा , क्षेत्र नं. १- हरिराज अधिकारी-२९८६० मत
लमजुङ , क्षेत्र नं. १ – देवप्रसाद गुरुङ- ३९४६८ मत
वाग्लुङ , क्षेत्र नं. २- देवेन्द्र पौडेल- २८८२७ मत
रुकुम (पश्चिम) , क्षेत्र नं. १- जनार्दन शर्मा- ३४४०२ मत
जुम्ला , क्षेत्र नं. १- गजेन्द्रबहादुर महत-२२१७३ मत
कालिकोट , क्षेत्र नं. १- दुर्गबहादुर रावत-२१११२ मत
जाजरकोट , क्षेत्र नं. १- शक्तिबहादुर वस्नेत- ३२२८१ मत
उदयपुर , क्षेत्र नं. २- सुरेशकुमार राई–२५५५९ मत
सुरेन्द्रकुमार कार्की- झापा , क्षेत्र नं. १- ३६१७३ मत
भोजपुर , क्षेत्र नं. १- सुदन किराती- ३४३९४ मत
मोरङ , क्षेत्र नं. ५- शिवकुमार मंडल (केवट)- २२९४५ मत
मोरङ , क्षेत्र नं. ४- अमनलाल मोदी- ३३५२९ मत
सोलुखुम्बु , क्षेत्र नं. १- हेमकुमार राई- १४५५८ मत
दाङ , क्षेत्र नं. २- कृष्‍णबहादुर महरा-३९९५९ मत
बर्दिया , क्षेत्र नं. २- सन्तकुमार थारु-५०५५५ मत
रोल्पा , क्षेत्र नं. १- बर्षमान पुन-४०६४७ मत
रौतहट , क्षेत्र नं. ३- प्रभु साह -२७७९९ मत
रुकुम (पूर्व ) , क्षेत्र नं. १- कमला रोका १०४३४ मत
कपिलवस्तु १ :चक्रमणि खनाल(२९७९९)

प्रदेश सभामा माओवादीले जितेका क्षेत्रहरू

सुर्खेत १ ‘क’:ठम्मरबहादुर विष्ट(१५३५२)
झापा ४‘क’: झलकबहादुर मगर(१७२५६)
झापा ३ ‘ख’:पूर्णप्रसाद राजवंशी (२२०६५)
अछाम १‘ख’:झपटबहादुर बोहरा(१३९३७)
धनुषा १‘ख’:रामचन्द्र मण्डल(१३४६८)
ललितपुर , क्षेत्र नं. ३ (क)- राज काजी महर्जन-१४६२४ मत
ललितपुर , क्षेत्र नं. १ (क)- लाल कुमारी पुन- १३१८५ मत
दोलखा , क्षेत्र नं. १ (क)-विशाल खङ्का- २८३५० मत
सिन्धुपाल्चोक , क्षेत्र नं. २ (क)- युवराज दुलाल- २०६८७ मत
नुवाकोट , क्षेत्र नं. २ (ख) हिरानाथ खतिवडा- १७०६२ मत
नुवाकोट , क्षेत्र नं. १ (क)- राधिका तामाङ- १८१३७ मत
धादिङ , क्षेत्र नं. २ (ख)- जगतबहादुर सिंखडा- १७६०५ मत
धादिङ , क्षेत्र नं. १ (ख)- शालिक राम जम्कट्टेल- २३३८२ मत
मकवानपुर , क्षेत्र नं. २ (क)- कुमारी मुक्तान २७२४३ मत
मकवानपुर , क्षेत्र नं. १ (क)- प्रेमबहादुर पुलामी- २१६२९ मत
गोरखा , क्षेत्र नं. १ (क)- लेखबहादुर थापा मगर १६५५८ मत
कास्की , क्षेत्र नं. ३ (क) रामजी प्रसाद बराल जीवन- १५८२३ मत
कास्की , क्षेत्र नं. १ (क)- दिपक कोइराला १८७२७ मत
पर्वत , क्षेत्र नं. १ (क)- नेत्रनाथ अधिकारी २१५०८ मत
म्याग्दी , क्षेत्र नं. १ (क)- विनोद के.सी १४७०४ मत
वाग्लुङ , क्षेत्र नं. २ (क) चन्द्रबहादुर बुढा- १७४१५ मत
रुकुम (पश्चिम) , क्षेत्र नं. १ (क)- रातो कामी १६८१० मत
रुकुम (पश्चिम) , क्षेत्र नं. १ (ख) गोपाल शर्मा- १८६४० मत
डोल्पा , क्षेत्र नं. १ (ख)- बिरबहादुर शाही ६४१४ मत
जुम्ला , क्षेत्र नं. १ (क) नरेश भण्‍डारी- १२५७४ मत
कालिकोट , क्षेत्र नं. १ (ख) महेन्द्रबहादुर शाही १२१५३ मत
जाजरकोट , क्षेत्र नं. १ (क) गणेश प्रसाद सिंह १६९११ मत
दैलेख , क्षेत्र नं. १ (क)- धर्म राज रेग्मी १०३६१ मत
इलाम , क्षेत्र नं. २ (ख)- धिरेन्द्र शर्मा १३२६४ मत
ओखलढुङ्गा , क्षेत्र नं. १ (ख)- मोहन कुमार खड्का १५४८५ मत
खोटाङ , क्षेत्र नं. १ (ख)- राम कुमार राई १८३७२ मत
ताप्लेजुङ , क्षेत्र नं. १ (ख)- टंक आङवुहाङग लिम्वु १२१९८ मत
पाँचथर , क्षेत्र नं. १ (ख) ईन्द्रबहादुर आङवो १६९०८ मत
मोरङ , क्षेत्र नं. ४ (क)- विजय कुमार विश्वाश १८२८९ मत
मोरङ , क्षेत्र नं. १ (क)- कुल प्रसाद साम्बा १९५५४ मत
गुल्मी , क्षेत्र नं. २ (ख)- दिनेश पन्थी- १७६०१ मत
गुल्मी , क्षेत्र नं. १ (क)- सुदर्शन वराल १७९१० मत
दाङ , क्षेत्र नं. १ (क)- इन्द्रजीत थारु १७२८५ मत
पाल्पा , क्षेत्र नं. २ (ख)- तुला राम घर्ति मगर १६४२२ मत
प्यूठान , क्षेत्र नं. १ (ख) कृष्‍ण ध्वज खड्का- २७९१० मत
बर्दिया , क्षेत्र नं. २ (ख) दिपेश थारु २३६३२ मत
बाँके , क्षेत्र नं. ३ (क)- इन्द्र प्रशाद खरेल१६६७५ मत
बाँके , क्षेत्र नं. १ (क)- कृष्णा के.सी. १३४३६ मत
रोल्पा , क्षेत्र नं. १ (ख)- दिपेन्द्र कुमार पुन मगर २४४९० मत
रोल्पा , क्षेत्र नं. १ (क)- कुल प्रसाद के.सी १८५१२ मत
अछाम , क्षेत्र नं. २ (क)- अक्कलबहादुर रावल १०९८१ मत
दार्चुला , क्षेत्र नं. १ (ख) मानबहादुर धामी १२९५६ मत
बझाङ , क्षेत्र नं. १ (ख)- देवकी मल्ल (थापा) १६७४३ मत
बैतडी , क्षेत्र नं. १ (क)- प्रेम प्रकाश भट्ट १८०९३ मत
सिरहा , क्षेत्र नं. ३ (क)- राम कुमार यादव ११८६६ मत
बारा , क्षेत्र नं. ३ (क)- ज्वाला कुमारी साह ११७७१ मत
रौतहट , क्षेत्र नं. ३ (ख)- कुन्दन प्रसाद कुशवाहा १४३०२ मत
रुकुम (पूर्व ) , क्षेत्र नं. १ (क)- तेजबहादुर वलि ५४२७ मत
रुकुम (पूर्व ) , क्षेत्र नं. १ (ख)- पूर्णबहादुर घर्ति मगर ५८१६ मत
बर्दिया१ ख :तिलक शर्मा(२३३९२)
काभ्रे १ ‘क’:रत्न ढकाल(२५१०६)

प्रतिनिधसभामा विजयी कांग्रेस उम्मेदवार

काठमाडौं , क्षेत्र नं. १-प्रकाशमान सिंह-१०९३६ मत
काठमाडौं , क्षेत्र नं. १० राजेन्द्रकुमार के.सी.-१९६४५ मत
काठमाडौं , क्षेत्र नं. ४-गगनकुमार थापा २१५५८ मत
काठमाडौं , क्षेत्र नं. ६-भिमसेन दास प्रधान १६७८५ मत
रसुवा , क्षेत्र नं. १ मोहन आचार्य- १४४५३ मत
मोरङ , क्षेत्र नं. २- मिनेन्द्रप्रसाद रिजाल २८७६८ मत
कपिलवस्तु , क्षेत्र नं. ३- अभिषेकप्रताप शाह १९८६६ मत
रुपन्देही , क्षेत्र नं. ५ भरतकुमार शाह- ३३०८८ मत
रुपन्देही , क्षेत्र नं. ४- प्रमोदकुमार यादव-३१७१८ मत
डडेल्धुरा , क्षेत्र नं. १- शेरबहादुर देउवा- २८०४४ मत
रौतहट , क्षेत्र नं. २- मोहम्मद आफताब आलम-१८८३३ मत
रौतहट ४:देवप्रसाद तिमिल्सिना(२८२२८)

प्रदेश सभामा विजयी हुनेहरू

काठमाडौं , क्षेत्र नं. १ (क)- दिपेन्द्र् श्रेष्ठ- ६२३१ मत
काठमाडौं , क्षेत्र नं. ३ (क) छिरिङ दोर्जे लामा- ६४४८ मत
काठमाडौं , क्षेत्र नं. ४ (क) -नरोत्तम वैद्य-८७१९ मत
सिन्धुपाल्चोक , क्षेत्र नं. २ (ख) निमा लामा १८९०७ मत
रसुवा , क्षेत्र नं. १ (क) प्रभात तामाङ- ६९७६ मत
मकवानपुर , क्षेत्र नं. २ (ख)- ईन्द्रबहादुर बानियाँ १९२४५ मत
गोरखा , क्षेत्र नं. २ (ख) प्रकाश चन्‍द्र दवाडी-१५८५३ मत
कास्की , क्षेत्र नं. २ (ख) बिन्दु कुमार थापा- १०७२६ मत
मनाङ , क्षेत्र नं. १ (क)- चिन्तबहादुर घले ९९८ मत
हुम्ला , क्षेत्र नं. १ (ख)- जीवनबहादुर शाही ४५१९ मत
मोरङ , क्षेत्र नं. ६ (क)- चुम नारायण तबदार २३५१३ मत
मोरङ , क्षेत्र नं. ६ (ख)- केदार कार्की ११२९८ मत
मोरङ , क्षेत्र नं. ३ (क)- सुयर्मा राज राई- २०२९९ मत
कपिलवस्तु , क्षेत्र नं. ३ (ख)- बीरेन्द्र कुमार कानोडिया ६६८४ मत
दाङ , क्षेत्र नं. ३ (क)- डिल्लीबहादुर चौधरी- १७०३५ मत
बाँके , क्षेत्र नं. २ (ख)- सुरेन्द्रबहादुर हमाल ९२११ मत
रुपन्देही , क्षेत्र नं. ५ (ख)- फखरुद्दीन खान १६६८३ मत
डडेल्धुरा , क्षेत्र नं. १ (ख)- कर्णबहादुर मल्ल १३४१३ मत
पर्सा , क्षेत्र नं. ४ (क)- शंकर प्रसाद चौधरी- ७४८८ मत
पर्सा , क्षेत्र नं. २ (क) राजेश्वर प्रसाद साह- १०२५९ मत
रौतहट , क्षेत्र नं. २ (क)- नागेन्द्र प्रसाद सिन्‍हा ११५८१ मत
उदयपुर १‘ख’:हिमाल कार्की (१६७९२)
डोटी‘क’:भरतबहादुर खडका (१६८८८)

संघीय समाजवादी फोरम नेपाल, प्रतिनिधि सभा

बाँके , क्षेत्र नं. २ मोहम्मद ईश्तियाक राई- २१५२५ मत
सप्तरी , क्षेत्र नं. १ डा.सुर्य नारायण यादव-२१७१२ मत
सप्तरी , क्षेत्र नं. २ उपेन्द्र यादव- २१६२० मत
बारा , क्षेत्र नं. २ रामसहायप्रसाद यादव- २८१८५ मत

प्रदेश सभा

मोरङ , क्षेत्र नं. ५ (ख) जयराम यादव- ११२०१ मत
बाँके , क्षेत्र नं. २ (क) विजयबहादुर यादव- ११५६७ मत
सप्तरी , क्षेत्र नं. ४ (ख) अभिषेक यादव- ९६०५ मत
सिरहा , क्षेत्र नं. २ (क) विजय कुमार यादव- ८४२२ मत
धनुषा , क्षेत्र नं. २ (क) शैलेन्द्र कुमार यादव- १६५२१ मत
बारा , क्षेत्र नं. २ (क) सारदा संकर प्रसाद कलवार- १६६७१ मत
पर्सा , क्षेत्र नं. ३ (क) अब्दुल रहिम अंसारी- ७००४ मत
पर्सा , क्षेत्र नं. १ (क) जनत अंसारी- ८५९३ मत
रौतहट , क्षेत्र नं. १ (ख) योगेन्द्र राय यादव- ८९५७ मत
रौतहट , क्षेत्र नं. २ (ख) राम किशोर प्रसाद यादव- ९५२२ मत

राजपा

प्रतिनिधि सभा

सप्तरी , क्षेत्र नं. ३ चन्द्रकान्त चौधरी- २२८५४ मत
धनुषा , क्षेत्र नं. ३ राजेन्द्र महतो- ३०७४२ मत
रौतहट , क्षेत्र नं. १- अनिलकुमार झा- २१०८५ मत

प्रदेशसभातर्फ विजयी हुने

धनुषा , क्षेत्र नं. ३ (ख) परमेश्‍वर साह सुडी- १५२९३ मत
रौतहट , क्षेत्र नं. १ (क) बाबुलाल साह कानु- १०५२४ मत

नयाँ शक्ति

प्रतिनिध सभातर्फ विजयी हुने

गोरखा, क्षेत्र नं. २- डा. बाबुराम भट्टराई- ३१८०७ मत

प्रदेश सभा तर्फ विजयी हुने

रसुवा जिल्ला , क्षेत्र नं. १ (ख) प्रेमबहादुर तामाङ- ७०४० मत
गोरखा जिल्ला , क्षेत्र नं. २ (क) हरि शरण आचार्य- १५३४३ मत

स्वतन्त्र

प्रतिनिधि सभातर्फ विजयी हुने

हुम्ला, क्षेत्र नं. १ छक्कबहादुर लामा- ८४९१ मत

प्रदेशसभा तर्फ विजयी हुने

मनाङ, क्षेत्र नं. १ (ख) राजिव गुरुङ (दीपक मनाङ्गे)- १४१० मत

राप्रपा

प्रतिनिधि सभा

झापा जिल्ला , क्षेत्र नं. ३ राजेन्द्रप्रसाद लिङ्देन- ४४६१४ मत

राष्ट्रिय जनमोर्चा

प्रदेश सभामा विजयी हुने

वाग्लुङ जिल्ला , क्षेत्र नं. २ (ख) टेकबहादुर घर्ती- ११८८४ मत
वाग्लुङ जिल्ला , क्षेत्र नं. १ (ख) कृष्ण थापा- १५६३६ मत

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);