कञ्चनपुरबाट प्रचण्डकी बुहारी तथा माओवादी नेतृ बिना मगर विजयी | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

कञ्चनपुरबाट प्रचण्डकी बुहारी तथा माओवादी नेतृ बिना मगर विजयी

कञ्चनपुर । कञ्चनपुरको क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रकी नेतृ बिना मगर भारी मतका साथ विजयी भाएकी छिन्। मगरले आफ्ना प्रतिद्वदी नेपाली कांग्रेसका नेता दीवान सीह बिष्टलाई २० हजारले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएकी हुन्।

जसमा बिना मगरको मत ३९ हजार २१ छ भने बिष्टको १९ हजार ४ सय ३७ छ । मगर प्रचण्ड पुत्र स्व: प्रकाश दाहालकी कान्छी श्रीमति हुन्

ताजा समाचार