ट्रकले ठक्कर दिँदा बसमा सवार ३० जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

ट्रकले ठक्कर दिँदा बसमा सवार ३० जना घाइते

सिरहा। पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार-८ चोहर्वामा ट्रकको ठक्करबाट बस पल्टिदा बसमा सवार ३० जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ आइरहेको प्रदेश १–०५००१ ख ००२९ ट्रकले ना ७ ख ४९८१ नम्बरको बसलाई सोही दिशाबाट आइरहेको ट्रक अनियन्त्रित भइ पछाडिबाट ठक्कर दिँदा बसमा सवार ३० जना घाइते भएका हुन् ।

घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक  राजु केसीले जानकारी दिए ।
गम्भीर घाइते तीन जनालाई विराटनगर पठाइएको  छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);