प्रचण्डका ज्याइँलार्इ हराउँदै कांग्रेसका उम्मेद्वार चुमनारायण विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

प्रचण्डका ज्याइँलार्इ हराउँदै कांग्रेसका उम्मेद्वार चुमनारायण विजयी

काठमाडौं । मोरङ क्षेत्रनम्बर ६ को प्रदेशसभा ‘क’बाट (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरी ज्वाइँ जीवन आचार्य पराजित भएका छन्।

मोरङको प्रदेशसभा तर्फ क्षेत्रनम्बर ६ (क) मा प्रचण्डका ज्वाँई जीवन आचार्य कांग्रेस उम्मेदवार चुमनारायण तबदारसँग २ हजार ४३ मतअन्तरले पराजित भएका हुन्। तबदार २३ हजार ५१३ मतसहित निर्वाचित भएका छन्। आचार्यको पक्षमा २१ हजार ४७० मत परेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);