काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०५ अंकले बढेको छ । यससँगै सूचक १८६६.५३ विन्दुमा पुगेको छ । बिहीबार बिहान ११ बजेसम्म ५२ हजार ९९८ रुपैयाँको सेयर कारोबार भएको छ । ६ कम्पनीको १४५ कित्ता मात्र सेयर खरिदबिक्री भएको छ । तीनवटा कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । दुईवटा कम्पनीकोे मूल्यमा कुनै परिवर्तन भएको छैन ।
प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०५ अंकले बढ्यो
ताजा समाचार
१० निर्माण कम्पनी कालोसूचीमा
१९ घन्टा अघि
एमाले पार्टी कार्यालयमा धर्ना दिँदै शिक्षक
२३ घन्टा अघि