एमाले उपाध्यक्ष विष्णु पौडेलको उम्मेदवारी दर्ता  | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

एमाले उपाध्यक्ष विष्णु पौडेलको उम्मेदवारी दर्ता 

रुपन्देही। एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको आइतबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ ।

उपाध्यक्ष पौडेलले प्रतिनिधिसभा सदस्यका लागि रुपन्देही २ बाट उम्मेदवारी दर्ता गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);