काठमाडौँ, २३ मंसिर। काठमाडौँ क्षेत्र नम्बर ५ मा एमालेका इश्वर पोखरेलले दुई हजार बढी मतले अग्रता लिएको छन् । एमालेका पोखरेलले ५ हजार ५२२ मत ल्याँउदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकासशरण महतले ३ हजार १७३ मत ल्याएका छन्।
ताजा समाचार
अब जित निकाल्नुपर्ने बेला आयो : मोन्टी देशाई
४८ मिनेट अघि
साधु सन्तहरुको आगमनले पशुपति क्षेत्र गुञ्जायमान
३ घन्टा अघि




