इटहरीका पुर्व मेयर चौधरी माओवादी प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

इटहरीका पुर्व मेयर चौधरी माओवादी प्रवेश

काठमाडौं। इटहरीका पुर्व मेयर द्धारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफनो निवास खुमलटारमा नेकपा एमालेवाट निर्वाचित पुर्व मेयर चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन । उनी प्रदेश सांसदको निर्वाचन लडने बुझिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);