प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो ह्रास | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो ह्रास

nepse

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९७ अंकले घटेको छ । यससँगै सूचक १८३८ विन्दुमा आएको छ । २ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको ९९८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १६ वटा कारोबार भएको छ । २ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);