चितवनमा माओवादी अध्यक्ष प्रचण्डभन्दा विक्रम पाण्डे अगाडि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

चितवनमा माओवादी अध्यक्ष प्रचण्डभन्दा विक्रम पाण्डे अगाडि

काठमाडौं, २२ मंसिर । चितवन क्षेत्र नम्बर ३ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भन्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का विक्रम पाण्डे ९० मतले अघि छन् ।

मतगणना सुरु भएपछि प्राप्त भएको पछिल्लो मत परिणाम अनुसार प्रचण्डले १ सय ८६ मत प्राप्त गरेका छन् । यसैगरी पाण्डेले २ सय ७६ मत प्राप्त गरेका छन् । यस क्षेत्रको निर्वाचनलाई बडो चाँसोपूर्वक हेरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);