उम्मेदवारको बन्दसूची बुझाउन लोसपा नेता आयोगमा  | ईमाउण्टेन समाचार

Our Network

साउन २३ २०८३, आइतबार

उम्मेदवारको बन्दसूची बुझाउन लोसपा नेता आयोगमा 

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता आसन्न निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाउन निर्वाचन आयोगमा पुगेका छन् । आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ । तर, अधिकांश दलहरुले अन्तिम दिन सोमबार बन्दसूची बुझाइरहेका छन् ।

सोही क्रममा लोसपाका उम्मेदवारको बन्दसूची बुझाउन नेता केशव झा कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेका छन् ।

Leave a Reply

ताजा समाचार