पाँचखालमा ग्यास लिक भई आगलागी हुँदा जलेर एक जना भारतीयको  | ईमाउण्टेन समाचार

Our Network

भदौ १५ २०८३, मंगलबार

पाँचखालमा ग्यास लिक भई आगलागी हुँदा जलेर एक जना भारतीयको 

काभ्रे। पाँचखाल नगरपालिका–४ पुरानो बजार डेरा गरी बस्ने भारत सिलामडी बखडी घर भएका ४२ वर्षीय शंकर साहको जलेर सोमबार बिहान मृत्यु भएको छ । आफ्नै डेरामा खाना पकाउने क्रममा अचानक ग्यास लिक भई आगलागी हुँदा जलेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

ताजा समाचार