अवरुद्ध अरनिको राजमार्ग एकतर्फी खुल्यो  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

अवरुद्ध अरनिको राजमार्ग एकतर्फी खुल्यो 

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका–१२ चेहेरेमा आज बिहान पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी खुलेको छ ।  सडक विभागसँग समन्वय गरि जेसीवीको प्रयोगबाट एक लेन पहिरो पन्छाएसँगै एक तर्फ सडक खुलेको हो ।

अरनिको राजमार्ग अन्र्तगत चेहेरामा आज बिहान सवा ५ बजे पहिरो झरेसँगै दोलखा, बाह्रबिसे, कोदारी संचालन हुने सवारी साधनको आवागमन पुर्ण रुपमा प्रभावित भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);