जाजरकोटमा दुई हजार मतान्तरले वामका शक्ति बस्नेत अगाडि | ईमाउण्टेन समाचार

Our Network

असोज ३० २०८३, शनिबार

जाजरकोट, २२ मंसिर। जाजकारकोटमा वाम गठबन्धनका उम्मेदवार प्रतिनिधि सभा तर्फ २,०४७ मतले अघि रहेको छ।

पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभा तर्फ वामगठबन्धनका साझा उम्मेदवार माओवादीका शक्ति वस्नेतले ७७५७ मत प्राप्त गरेका छन् भने  नेपाली कांग्रेसका राजिव शाहले जम्मा ५७१० मत आफ्नो पक्षमा पार्न सफल भएका छन्।

ताजा समाचार