मतगणना चलिरहेका बेला काठमाडौंमा भूकम्पको धक्का महसुस | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

काठमाडौं, २२ मंसिर । शुक्रबार विहान ८ बजेर ३६ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको पराकम्प गएको छ ।

भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो ०७२ बैशाखको भूकम्पकै पराकम्प हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);