रुकुममा भूकम्पको धक्का, सल्यान र जाजरकोट लगायतका क्षेत्रमा पनि कम्पन | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

रुकुम, १७ असोज । रुकुमलाई केन्द्रबिन्दु बनाएर सोमबार दिउँसो गएको छ । हिजो सोमबार दिउँसो एक बजेर २२ मिनेट जाँदा ४१ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

छिमेकी जिल्ला सल्यान र जाजरकोटमा भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पले जिल्लामा कुनै क्षति नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यो २०७२ सालमा गएको शक्तिशाली गोरखा भूकम्पको पराकम्प नभई नयाँ भूकम्प हो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);