भक्तपुर केन्द्रबिन्दु भएर ४.६ रेक्टरको भूकम्प | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भक्तपुर केन्द्रबिन्दु भएर ४.६ रेक्टरको भूकम्प

earthQueak

काठमाडौं, २१ असार । भक्तपुरको दूधपाटी केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले ०७२ वैशाख १२ गते गएको भूकम्पकै पराकम्प भएको बताए ।

भूकम्पको धक्का काठमाडौं, भक्तपुर र ललितपुर लगाएत उपत्यका आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो। भूकम्पको धक्काले स्थानिय त्रसित भएका थिए । अपराह्न ४ बजेर १५ मिनेटमा धक्का महसुस भएको हो । भूकम्पका कारण कतै पनि केही नाेक्सान भएकाे छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);