सुर्खेत-१ बाट पूर्णबहादुर खड्का उम्मेदवार सिफारिस | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

सुर्खेत-१ बाट पूर्णबहादुर खड्का उम्मेदवार सिफारिस

सुर्खेत। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् । बिहीबार बसेको क्षेत्रीय समितिको बैठकले खड्काको नाम सर्वसम्मत सिफारिस गरेको हो ।

क्षेत्र नमबर १ बाट समानुपातिक तर्फबाट नरहरी भट्टराई र ज्ञानु भुषालको नाम सिफारिस गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);