अवैध सुन सहित चिनियाँ नागरिक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

काठमाडौँ, १९ मंसिर। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुन सहित चुजीहुमा नाम गरेका चिनिया नागरिक पक्राउ परेका छन् ।

एअर चाइनाको उडानद्वारा चीनको छिन्दु हुँदै काठमाडौं आएका राहदानी नम्बर ई ००१००९८६ वाहक चुजीहुमालाई ४ थान सुनको साधारण बाला र २ थान विस्कुट आकारको सुन गरी जम्मा ३ हजार ग्राम सुन सहित सोमबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

उनलाई कोटेश्वर प्रहरी कार्यलयमा अनुसन्धानका लागि राखिएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);