बाँकेमा भाइक्रमे बसको ठक्करबाट एक जना बालक गम्भीर घाइते  | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

बाँकेमा भाइक्रमे बसको ठक्करबाट एक जना बालक गम्भीर घाइते 

बाँके। बाँकेको कोहलपुर नगरपालिका–२ कौशिलानगरमा हिजो बेलुकी माइक्रो बसको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन् ।

नेपालगञ्जबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ख ६५० नम्बरको माइक्रो बसले पैदल हिंडिरहेका सोही ठाउँका ६ वर्षीय नविन परियारलाई हिजो बेलुकी ८ बजे ठक्कर दिएको थियो ।  घाइते बालकको उपचार कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ।

माइक्रो बस सहित चालकलाई इलाका प्रहरी कार्यालय चिसापानीले नियन्त्रणमा लिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);