जनकपुरमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु, ५ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

जनकपुरमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु, ५ जना घाइते

काठमाडौं,२० फागुन । जनकपुरमा स्कुल बसको ठक्करबाट एकजनाको निधन भएको छ । सो घटनामा ५ जना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका–२३ बिन्धीकी राखी देवी यादव रहेको छ । जनकपुरको एजन्जल्स स्कुलको बसले जलेश्वर सडक खण्ड अन्तर्गत विन्धिमा ठक्कर दिएको हो ।

पशुपति देवी,अम्बिका झा,ममता देवी यादवलगायत ५ जना घाइते भएका छन् । घाइतेहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

विवाहको लागि डिहीरहेका महिलाहरुलाई बसले ठक्कर दिएको बुझिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);