एमाले केन्द्रीय कमिटी बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८३, सोमबार

एमाले केन्द्रीय कमिटी बैठक सुरु

भक्तपुर। नेकपा एमाले केन्द्रीय कमिटी बैठक सुरु भएको छ। पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा आज दोस्रो तथा अन्तिम दिनको बैठक सुरु भएको हो ।

बैठकमा पोलिटब्यूरो बैठकले गरेका निर्णयहरू पेश हुनेछन् । ति निर्णयलाई केन्द्रीय कमिटी बैठकले पारित गर्नेछ।

Leave a Reply