एमाले स्थायी कमिटी बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

एमाले स्थायी कमिटी बैठक सुरु

काठमाडौं । एमाले स्थायी कमिटी बैठक सुरु भएको छ । महाराजगञ्जस्थित  रोयल दरबार रेष्ट्रो एन्ड भेन्यूमा एमाले स्थायी कमिटी बैठक सुरु भएको नेतृ पद्मा अर्यालले जानकारी दिएकी छन् ।

बैठकमा आसन्न्न निर्वाचन, दलीय गठबन्धन लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । गत हप्ता पोलिट्ब्युरो र केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयका विषयमा पनि स्थायी कमिटी बैठकमा थप छललफल हुनेछ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);