एमाले स्थायी कमिटी बैठक बालुवाटारमा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा सुरु

kp oli

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने विषयमा छलफल गर्न बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन्।

यस्तै राष्ट्रिय सभा सदस्यको उम्मेदवारीको विषयमा पनि बैठकमा छलफल हुने उहाँले जानकारी दिएका छन् ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);