नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दैछ ।

प्रधानमन्त्री समेत रहेको अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बस्ने गरि बैठक बोलाएको हो । बैठकमा नेकपा एमालेले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने बताइएको छ ।

बैठकले लुम्बिनी प्रदेशमा हुने राष्ट्रिय सभा सदस्यको उप निर्वाचन तथा लुम्बिनीमा हुने निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको टुंगो लगाउने बताइएको छ ।

साथै प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने तयारी भइरहँदा रणनीतिक छलफल पनि आजको बैठकमा हुने बुझिएको छ । उक्त बैठकमा नेता माधव कुमार नेपाल समूह भने जाने वा नजाने भने टुंगो लागेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);