कर्णाली प्रदेशका उद्योगमन्त्री शाहीले लिए सपथ | ईमाउण्टेन समाचार

Our Network

भदौ २९ २०८३, मंगलबार

कर्णाली प्रदेशका उद्योगमन्त्री शाहीले लिए सपथ

काठमाडौं।कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीले पदभार सम्हालेका छन् ।आइतबार कर्णाली प्रदेश प्रमुख तिलक परियारसँग शाहीले पद तथा गोपनीयताको सपथ लिएका हुन् । सो अवसरमा मुख्यमन्त्री जीवनबहादुर शाही पनि उपस्थित थिए।

माओवादी केन्द्र कर्णाली प्रदेश सभा सदस्य शाहीलाई शुक्रबार मुख्यमन्त्री शाहीले मन्त्री नियुक्त गरेका थिए । गैरसंसद कार्चेन लामाकाे कार्यकाल ६ महिना पूरा भएपछि उद्याेग मन्त्रालय खाली थियाे।

Leave a Reply

ताजा समाचार