नुवाकोटको ढिकुरेमा पहिरो खस्दा टोखा–छहरे सडक अवरुद्ध  | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८२, बिहीबार

नुवाकोटको ढिकुरेमा पहिरो खस्दा टोखा–छहरे सडक अवरुद्ध 

नुवाकोट। नुवाकोटको लिखु गाउँपालिका–१ ढिकुरेमा आज बिहान पहिरो खसेको छ।

वर्षातको कारण खसेको पहिरोले टोखा छहरे सडकखण्डमा चल्ने सवारी साधनको आवागमन रोकिएको छ ।

पहिरो पन्छाई अवरुद्ध सडक सुचारु गर्न प्रहरी खटिएको छ।

Leave a Reply